आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पञ्चेश्वरको डीपीआर तीन महिनाभित्र गर्ने सहमति

शनिबार, २३ असार २०८०, ०७ : ३७
शनिबार, २३ असार २०८०

पोखरा । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तीन महिनाभित्र सक्ने सहमति भएको छ  ।

नेपाल–भारतबीच (गभर्निङ बडी)को  पोखरामा भएको आठौँ संयुक्त बैठकले तीन महिना भित्रै डीपीआर बनाउने  सहमति भएको हो । 

नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको जनशक्ति मन्त्रालयका सचिव पङ्कज कुमारले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

IMG_20230707_223911

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप