आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मिटरब्याज पीडितलाई भेट्न गृहमन्त्री श्रेष्ठ बानेश्वर, तस्बिरहरु

मिटरब्याज पीडितलाई भेट्न गृहमन्त्री श्रेष्ठ बानेश्वर, तस्बिरहरु

आइतबार, २४ असार २०८०

काठमाडौँ । मिटरब्याज पीडितलाई भेट्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नयाँ बानेश्वर पुगेका छन् । 

मिटरब्याजविरूद्धको कानुन पारित गर्न माग गर्दै  प्रदर्शनमा उत्रिएका पीडितलाई भेट्न गृहमन्त्री श्रेष्ठ आइतबार नयाँ बानेश्वर गएका हुन । 

मिटरब्याजपीडितको न्यायका लागि भन्दै सरकारले ल्याएको विधेयक प्रमुख प्रतिपक्षी दल एमालेले गरेको सदन अवरुद्धका कारण निष्क्रिय भएपछि पीडितहरु आन्दोलनमा उत्रिएका छन् । 

मिटरब्याज पीडितलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले छिट्टै मिटरब्याज सम्बन्धी विधेयक संसदबाट पारित गर्ने बताएका छन् । उनले मिटरब्याज पीडितलाई सरकारले न्याय दिने पनि बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया