आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरले तिरायो आकाश फुड्सलाई एक लाख ५० हजार जरिवाना

आइतबार, २४ असार २०८०, १९ : ३३
आइतबार, २४ असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकाश फुड्सले एक लाख ५० हजार जरिवाना तिराएको छ । 

महानगरले आइतबार गरेको बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका २ लाजिम्पाटमा रहेको उक्त फुड्समा सडेगलेको र ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामाग्री बिक्री वितरण गरेको पाइएको हो । 

महानगरले आकाश फुड्सलाई सात दिनभित्र जरिवाना बुझाउन निर्देशन दिएको छ । यदि समयमा जरिवाना नबुझाए थप कारबाही गर्ने चेतावनी दिएको छ । 

k

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप