आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश सभामा शोक

सोमबार, २५ असार २०८०, १६ : ४८
सोमबार, २५ असार २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सभाले शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको प्रदेश सभाको बैठकमा सवारी दुर्घटनामा निधन भएका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै शोक प्रस्ताव पेस गरिएको थियो । सभामुख भीमबहादुर भण्डारीले शोक प्रस्ताव वाचन गरेका थिए । 

असार ५ गते डडेलधुराबाट गृह जिल्ला बझाङ जानेक्रममा सवारी दुर्घटनामा परी उनीसहित ३ जनाको निधन भएको थियो ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप