आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीमा पदपूर्तिका लागि आवेदन माग

शुक्रबार, २९ असार २०८०, ०७ : २५
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भूले आज एक सूचना जारी गर्दै आवेदन माग गरेको हो । 

रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ । 

आगामी साउन २८ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन् । तोकिएको म्यादभित्र राजश्व नतिरेको र रित नपुर्‍याएको निवेदन पेस नहुने सूचनामा उल्लेख छ । 

91689295419

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप