आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाँचौं विकेटका रुपमा अर्जुन साउद आउट भए

शुक्रबार, २९ असार २०८०, १० : ५९
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाँचौं विकेट गुमाएको छ ।

पाँचौं विकेटका रुपमा अर्जुन साउद १७ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनको विकेट सहनवाज दहानीले लिएका हुन् । अर्जुन आउट हुँदा नेपालको स्कोर ३७ रन थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप