आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आठौं विकेटका रुपमा गुल्सनलाई गुमायो नेपालले

शुक्रबार, २९ असार २०८०, ११ : ३६
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले आठौं विकेट गुमाएको छ ।

आठौं विकेटका रुपमा नेपालका गुल्सन झा १३ रन बनाउँदै आउट भएका हुन् । उनको विकेट मुहम्मद वसिमले लिए । गुल्सन आउट हुँदा नेपाली टोलीले १५.४ ओभरमा ७२ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप