आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललित राजवंशीले लिए पाकिस्तानको चौथो विकेट

शुक्रबार, २९ असार २०८०, १५ : ४२
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानको चौथो विकेट लिएको छ । 

पाकिस्तानको चौथो विकेट ललित राजवंशीले लिएका हुन् । ललितले मुहम्मद तैयब ताहिरलाई ५१ रनमा आउट गरे । 

नेपालले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको पाकिस्तान एक सय ४८ रन बनाएर खेल्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप