आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललित राजवंशीले लिए पाकिस्तानको पाँचौं विकेट

शुक्रबार, २९ असार २०८०, १५ : ५२
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानको पाँचौं विकेट लिएको छ । 

पाँचौं विकेट ललित राजवंशीले लिएका हुन् । उनले पाकिस्तानी टोलीका कप्तान मुहम्मद हारिसलाई नौ रनमा पेभेलियन फर्काए । 

पाँचौं विकेट गुमाउँदा पाकिस्तानले ३०.३ ओभरमा एकसय ६६ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप