आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानको छैटौं विकेट पनि ललित राजवंशीले लिए

शुक्रबार, २९ असार २०८०, १५ : ५६
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानको छैटौं विकेट लिएको छ । 

छैटौं विकेट पनि ललित राजवंशीले लिएका हुन् । उनले कमरान घलमलाई ३१ रनमा पेभेलियन फर्काए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप