आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ऊर्जा उद्यमी पोखरेललाई अमेरिकी अवार्ड

आइतबार, ३१ असार २०८०, १० : १२
आइतबार, ३१ असार २०८०

काठमाडौँ । ऊर्जा उद्यमी कविता पोखरेलले अमेरिकाको प्रतिष्ठित अवार्ड ‘आउट स्ट्याण्डिङ लिडरसिप एन्ड सर्भिस अवार्ड‘ पाएकी छन् । 

पोखरेल स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को नवनिर्वाचित सचिव हुन् । उनी हिमशिखर पावर कम्पनीकी अध्यक्ष हुन् । उनी लिबर्टि इनर्जी कम्पनी र आशा लघुवित्तकी सञ्चालकसमेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप