आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रौतहटमा एकवर्षमा १६ जनाको डुबेर मृत्यु

सोमबार, ०१ साउन २०८०, १२ : ३६
सोमबार, ०१ साउन २०८०

रौतहट १ साउन। रौतहटमा एकवर्षमा १६ जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना पुरुष, २ जना महिला, ४ जना बालक र ४ जना महिला रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए । 

जिल्लाको बागमती र लालबकैया नदीसँगै साना नदी तथा पोखरीमा डुबेर १६ जनाको मृत्यु भएको हो ।   आइतबार मात्र जिल्लाको कटहरिया नगरपालिकास्थित गमहरिया घाट लालबकैया नदिमा नुहाउन गएका एक विद्यार्थीको डुबेर मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप