सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् भालेश्वर महादेव मन्दिरको विशेष आरती

तस्बिरमा हेर्नुहोस् भालेश्वर महादेव मन्दिरको विशेष आरती

सोमबार, ०१ साउन २०८०

काठमाडौँ । चन्द्रगिरिस्तिथ भालेश्वर महादेव मन्दिरमा आजदेखि सोमबारको आरती सुरु भएको छ । 

साउन महिनाको पहिलो सोमबारदेखि सुरु भएको आरती प्रत्येक सोमबार विशेष आरती हुनेछ । 

प्रत्येक वर्ष साउन महिनाको सोमबार विशेष आरती हुने चन्द्रगिरि हिल्सले जानकारी  दिएको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया