आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

बुधबार, ०३ साउन २०८०, ११ : २२
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ । यससँगै सूचक २१५४.०२ विन्दुमा अडिएको छ । ५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१४ कम्पनीको ८२८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २० पटक कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप