आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पेभेलियन फर्किए गुल्सन झा

बुधबार, ०३ साउन २०८०, १५ : ३५
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्घको आफ्नो अन्तिम खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । 

पाँचौं विकेटका रुपमा गुल्सन झा ११ रन बनाउँदै आउट भएका हुन् । नेपाललाई जितका लागि एक सय ७५ बलमा नौ रन आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप