आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कप्तान रोहित पनि पेभेलियन फर्किए

बुधबार, ०३ साउन २०८०, १५ : ४०
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्घको आफ्नो अन्तिम खेलमा नेपालले छैटौं विकेट गुमाएको छ । 

छैटौं विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका हुन् । उनी नौ रन बनाउँदै आउट भए ।  

उनलाई मुहम्मद जवालुद्दिनले आर्यान्स शर्माद्वारा क्याच गराएका थिए । नेपाललाई जितका लागि थप आठ रन आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप