आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अवैध सुन प्रकरणका अपराधी पत्ता लगाउन ढिला गरेको भन्दै युवा संघको प्रदर्शन, तस्बिरहरु

अवैध सुन प्रकरणका अपराधी पत्ता लगाउन ढिला गरेको भन्दै युवा संघको प्रदर्शन, तस्बिरहरु

शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले अवैध सुन प्रकरणका अपराधी पत्ता लगाउन सरकारले ढिला गरेको भन्दै विरोध प्रदर्शन गरेको छ । 

सुन प्रकरणका अपराधीलाई छिटो पत्ता लगाउन माग गर्दै  युवा संघले शुक्रबार साँझ नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको हो । युवा संघले सुन प्रकरणमा साना भरियाहरुलाई समातेको तर ठूलालाई उन्मुक्ति दिन खोजेको आरोप समेत लगाएको छ । 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया