मौद्रिक नीति
आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
आइतबार, ०७ साउन २०८०, १३ : ३३
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । आज बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो ।