आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

सोमबार, ०८ साउन २०८०, ११ : ४६
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.०३ विन्दुले बढेको छ । यससँगै सूचक २०२७.२० अंकमा आएको छ । ३९ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ । ४७ कम्पनीको १२ हजार २३७ कित्ता सेयर कारोबार भएको छ । 

यो सेसनमा २५ कम्पनीको भाउ बढ्दा १२ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप