आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओली स्वदेश फिर्ता

सोमबार, ०८ साउन २०८०, २२ : १४
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि साउन २ मा कम्बोडिया गएका ओली ओली सोमबार राति स्वदेश फर्किएका हुन् । 

kp1

अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्यहरू  कम्बोडिया गएका थिए । कम्बोडियाको कार्यक्रम सकेर स्वदेश फर्किँदा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरु स्वागत गर्न पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप