आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शशांकको चियापानमा कांग्रेस नेताहरूको जमघट (तस्बिरहरू)
जमघट

शशांकको चियापानमा कांग्रेस नेताहरूको जमघट (तस्बिरहरू)

मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । कांग्रेस नेता शशांक कोइरालाले चियापान कार्यक्रम आयोजना गरेको छन् । पार्टीको केन्द्रीय समिति बैठककै बीच कोइरालाले आज काठमाडौँको लैनचौरस्थित लैनचौर बैंक्युटमा चियापान कार्यक्रम गरेका हुन् ।

चियापानमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, परराष्ट्रमन्त्री एनपी साउद, मिनेन्द्र रिजाल, विनोद चौधरी लगायतका शीर्षक नेता पनि सहभागी थिए । 

कार्यक्रममा शेखर कोइराला पनि ढिलो गरी पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया