आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

मङ्गलबार, ०९ साउन २०८०, ११ : १२
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.४८ विन्दुले बढेको छ । यससँगै सूचक २२०२.९९ विन्दुमा आएको छ । ४ लाख ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

२३ कम्पनीको १२ सय ६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २५ पटक कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप