आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिद्धबाबा सुरूङमार्गको ‘टनेल पोर्टल’ पहिरोले पुरियो

मङ्गलबार, ०९ साउन २०८०, १७ : २९
मङ्गलबार, ०९ साउन २०८०

बुटवल । सिदार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरूङमार्गको ‘टनेल पोर्टल’ पहिरोले पुरिएको छ । अविरल वर्षासँगै आएको पहिरोले सिद्धबाबा मन्दिर नजिकैको टनेल पुरिएको हो ।

आयोजनाका इन्जिनियर युधिरिष्ट पन्थीले बुटवलतर्फको साइडमा टर्नेलमा पहिरोले ठूलो क्षति पुगेको बताए । उनले सुरुङमाथि पहिरो झर्दा टेनेलको पोर्टल पुरिएको बताए । 

सिद्धबाबा सुरुङमार्ग निर्माणको टेण्डर ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले लिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप