आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्नेविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन सर्वोच्चको आदेश

मङ्गलबार, ०९ साउन २०८०, २२ : १३
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन आदेश दिएको छ । 

मंगलबार न्यायाधीशद्वय सुस्मलता माथेमा र हरि फूयालको संयुक्त इजलासले कुटपिटमा संलग्न विद्यार्थीविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको हो ।

यस्तै सर्वोच्चले विद्यार्थी नेताहरूले अन्तरिम क्षतिपूर्ति नदिएको तथा अदालतको तारिख गुजारेर बसेको भन्दै आवश्यक कारबाहीको निर्णय लिन जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप