आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दा जे देखियो (तस्बिरहरु)
फोटोफिचर

एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दा जे देखियो (तस्बिरहरु)

बुधबार, १० साउन २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन समितिको गठन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठक एमालेले अवरुद्ध गरेको हो । 

बैठक अवरुद्ध गर्दा जे देखियो, तस्बिरमा हेरौं : 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया