आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्से सूचक २९ अंकले घटेर २१ सय २६ अंकको विन्दुमा

बिहीबार, ११ साउन २०८०, १५ : ५८
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । लगातार चौथो दिन पनि घटेको ऋणात्मक बनेको छ । 

नेपाल स्टक एक्सचेञ्जका साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९.७१ अंकले घट्दै २१ सय २६.४८ अंकको विन्दुमा ओर्लिएको हो । 

सोमबार यता १०० सय अंकमाथिले नेप्से घटिसकेको छ । 

२९ अंकले नेप्से घटेको बजारमा आज २ अर्ब ४२ करोड ५७ लाख ८० हजार रुपैयाँ बराबरको ६२ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ । 

१३ वटा उपसूचकहरु आज सबै ऋणात्मक भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप