आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
‘गरिब होइन, गरिबी हटाऊ’ भन्दै मेयर र उपमेयरको कार्यालय अगाडि प्रदर्शन
फोटोफिचर

‘गरिब होइन, गरिबी हटाऊ’ भन्दै मेयर र उपमेयरको कार्यालय अगाडि प्रदर्शन

बालेन ‘बन्ठे’ बन्दै गएको आरोप
शनिबार, १३ साउन २०८०

काठमाडौँ । काठमाडौँ महानगरको ज्यादती अन्त्य गर्नुपर्ने र सबै पेसा व्यवसाय र मानिसहरूलाई समान व्यवहारको माग गर्दै मेयर तथा उपमेयरको कार्यालय अगाडी प्रदर्शन गरिएको छ । 

‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने नाराका साथ आफूलाई स्वतन्त्र समूहको रूपमा चिनाउँदै आएका समूहले मेयर-उपमेयरको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेको हो । लामबद्ध भएर उनीहरूले महानगरले ठेला र फुटपाथ व्यापारी माथि गर्दै आएको ज्यादती अन्त्य गर्न र उचित विकल्प दिन माग गरेका छन् । यसअघि उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका थिए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया