आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महानगरले भत्कायो सामाखुसी खोलामाथिको ढलान, तस्बिरहरु

सोमबार, १५ साउन २०८०, १५ : ४१
सोमबार, १५ साउन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काएको छ । स्थानीयले मापदण्ड विपरीत खोलामाथि ढलान बनाएको भन्दै सोमबार महानगरको टोलीले भत्काएको हो । 

महानगरले रानीबारी, तिलिङटार मार्गमा सडक विस्तारका क्रममा स्थानीयले  मापदण्ड मिचेर ढलानमाथि पुल बनाएको जनाएको छ । 

ktm (1)ktm (2)ktm (3)ktm (4)ktm (5)ktm (6)ktm (7)ktm (8)ktm (9)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप