आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

मङ्गलबार, १६ साउन २०८०, ११ : ४५
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ।  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ विन्दुले घटेको छ । यससँगै सूचक २१०६.०६ अंकमा अडिएको छ । २ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ८७५ कित्ता सेयर कारोबार भएको छ । 
यो सेसनमा कुल १८ पटक सेयर कारोबार भएको छ । ८ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप