आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संवैधानिक परिषद्

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी

मङ्गलबार, १६ साउन २०८०, १६ : ३५
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ  । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी छ । बैठकले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बुझिएको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गतेबाट अवकाश पाउने भएपछि संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीशको नाम  सिफारिस गर्न लागेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप