आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

लम्पी स्किनबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन माग गर्दै एमालेको प्रदर्शन (तस्बिरहरु)

बुधबार, १७ साउन २०८०, १४ : २०
बुधबार, १७ साउन २०८०

काठमाडौँ । नेकपा एमालेले लम्पी स्किन रोगलाई महामारी घोषणा गर्न सरकारलाई दबाब दिँदै प्रदर्शन गरेको छ । एमाले काठमाडौँ महानगरपालिका कमिटीले बुधबार सो रोगलाई महामारी घोषणा गर्न र रोगबाट प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति उपलव्ध गराउन माग गर्र्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले सो रोगलाई महामारी घोषणा गरी रोग लागेका पशुहरुको उपचार, किसानलाई क्षतिपूर्ति, राहत र सहुलियत कर्जा उपलब्ध गराउन माग राखेका छन् । उनीहरुले आजै सरकारलाई  ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । 

uml-ktm (1)uml-ktm (2)uml-ktm (4)uml-ktm (5)uml-ktm (6)uml-ktm (7)uml-ktm (8)uml-ktm (9)uml-ktm (10)uml-ktm (11)uml-ktm (12)uml-ktm (13)uml-ktm (14)uml-ktm (15)uml-ktm (16)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप