आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेगवेका इलेक्ट्रिक स्कुटर अब ०% ब्याजदरमा उपलब्ध

बिहीबार, १८ साउन २०८०, ११ : १५
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आईहबले, सेगवे इलेक्ट्रिक स्कुटरहरुको लागि ०% ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराएको छ । 
 
दिगो यातायात विकल्पहरूप्रति दृढ प्रतिबद्धताका साथ सेगवेको ०% फाइनान्सिङ सेवाले नेपालभरका ग्राहकलाई ५ लाख रुपैयाँसम्मको कर्जा रकममा ब्याजको बोझ नलिई आफ्नो रोजाईको विद्युतीय स्कुटरको स्वामित्वमा सशक्त बनाउने लक्ष्य राखेको छ । यो विशेष अफर सेगवेका सबै मोडेलहरू एन१००, ई१००, ई११०एल, र ई१२५ मा उपलब्ध रहेको छ ।  

०% फाइनान्सिङ सेवा ग्राहकको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको भनाइ छ ।  जसले १८ महिनासम्मको सहज ईएमआई प्रदान गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप