आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

बिहीबार, १८ साउन २०८०, ११ : ५०
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक १.७१ विन्दुले बढेको छ । यससँगै सूचक २०८८.५५ अंकमा आएको छ ।

६ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।   १९ कम्पनीको १७ सय ७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २७ पटक सेयर कारोबार भएको हो ।

१४ कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप