आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शीतल निवास सरेपछि पहिलोपटक निजी निवास पुगे राष्ट्रपति पौडेल

शनिबार, २० साउन २०८०, ११ : ३७
शनिबार, २० साउन २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिवार आफ्नो निजी  निवास बोहोराटार पुगेका छन् ।  राष्ट्रपतिमा निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलोपटक बोहोराटार पुगेका हुन् । 

निजी  निवास पुगेपछि उनले निवास वरिपरि बगैंचाको अवलोकन गरेका थिए भने उनलाई भेट्नेहरुको भीड लागेको थियो ।

ramchandra 6ramchandra2ramchandra3ramchandra4ramchandra5ramchandra7ramchandra8

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप