आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले कार्यालयमा अझै टोपबहादुरको नेम प्लेट

आइतबार, २१ साउन २०८०, १२ : ४०
आइतबार, २१ साउन २०८०

काठमाडौँ । ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा नेता टोपबहादुर रायमाझीको नेम प्लेट अझै हटाइएको छैन । 

पार्टी सचिव तहको जिम्मेवारीमा रहेका रायमाझी केही महिना अघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए । रायमाझी पक्राउ परेलगत्तै एमालेले उनलाई  निलम्बन गरेको थियो ।

पार्टी कारबाहीमा परेका रायमाझीको कोठा यसबेला सुनसान छ । उनको कार्यकक्षमा नेता–कायकर्ता आउजाउ पूर्ण रुपमा बन्द छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप