आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल र इयूका राजदूत डेप्रेजबीच भेट

मङ्गलबार, २३ साउन २०८०, १७ : १७
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गरेकी छन् ।

मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग  बिदाइ भेट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

सो क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप