आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विश्व आदिवासी दिवस

राजधानीमा आदिवासी संघ संगठनहरुको र्‍याली, तस्बिरमा हेर्नुहोस्

बुधबार, २४ साउन २०८०, १४ : ५९
बुधबार, २४ साउन २०८०

काठमाडौँ । विश्व आदिवासी दिवसको अवसरमा विभिन्न आदिवासी संघ संगठनहरुले र्याली प्रदर्शन गरेका छन् । बुधवार आदिवासी जनजाति महासङ्घको आयोजनामा ती संघ संगठनले भृकुटी मण्डपदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानसम्म र्यालीसहितका कार्यक्रम सम्पन्न गरेका हुन् । 

र्यालीमा पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौ, विश्व आदिवासी दिवस सफल पारौँ भन्ने लगायतका नारा लेखिएका ब्यानर बोकर प्रदर्शन गरिएको थियो ।

हेरौं तस्बिरहरु :

adibasi-janajati (1)adibasi-janajati (2)adibasi-janajati (3)adibasi-janajati (4)adibasi-janajati (5)adibasi-janajati (6)adibasi-janajati (7)adibasi-janajati (8)adibasi-janajati (9)adibasi-janajati (11)adibasi-janajati (12)adibasi-janajati (13)adibasi-janajati (14)adibasi-janajati (15)adibasi-janajati (16)adibasi-janajati (17)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप