आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रि ओपन सेसन : नेप्से सूचकमा सामान्य ह्रास

बिहीबार, २५ साउन २०८०, १२ : ५५
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक १.९६ विन्दुले घटेको छ । यससँगै सूचक २०५८.९५ अंकमा आएको छ । ६ लाख ६३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको १५ सय ८५ कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल ३१ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप