आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुर्ती, खैनी तथा गुट्खा जैविक रूपमा सडेर जाने सामग्रीमा मात्रै प्याकिङ गर्नुपर्ने

राजस्व विभागले निकाल्यो यस्तो सूचना
आइतबार, २८ साउन २०८०, ०८ : ११
आइतबार, २८ साउन २०८०

काठमाडौँ । आन्तरिक राजस्व विभागले अन्तःशुल्क नियमावली २०५९ मा भएको चौविसौँ संशोधनले २०८१ वैशाख १ गतेबाट सुर्ती, खैनी, गुट्खा, पान मसला वा यस्तै प्रकारका बस्तु जैविक रूपमा सडेर जाने बस्तुमा मात्र प्याकिङ गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ । 

माथि उल्लेखित बस्तु पैठारी गर्ने इजाजतवालालाई सो नियम बमोजिमको तयारी थाल्न विभागले आग्रह गरेको छ । 

आज एक सूचना जारी गर्दै विभागले २०८१ साल वैशाखदेखि यो नियम लागू हुने भएकोले सोही अनुसार तयारी थाल्न इजाजतवाला निकायलाई आग्रह गरिएको छ । 

notice 2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप