आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

टक्सार महाशाखामा तस्करीको सुन पगाल्न सुरु, तस्बिरहरु

सोमबार, २९ साउन २०८०, १५ : ००
सोमबार, २९ साउन २०८०

काठमाडौँ । सरकारले सिनामंगलबाट बरामद तस्करीको झण्डै सय किलो सुन पगाल्न सुरु गरेको छ । 

सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइवी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक सुमा मोरेर ल्याएको सुन पगालेर एकिन गर्न लागिएको हो । एक कार्टुनमा २० वटा ब्रेक सु रहेको अनुसन्धानमा खटिएका अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार उक्त सुन पगाल्न एक दुई दिन लाग्ने छ । 

सुन पगालेपछि कति परिणाममा सुन छ भन्ने तथ्य बाहिर आउने उनीहरुको भनाइ छ । तस्बिर : कृष्ण खड्का/रातोपाटी

gold-taxar (1)gold-taxar (2)gold-taxar (4)gold-taxar (5)gold-taxar (6)gold-taxar (7)gold-taxar (8)gold-taxar (9)gold-taxar (10)gold-taxar (11)gold-taxar (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप