आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादीले बनायो पार्टीको पक्षमा माहोल बनाउन आइसिटी फोरम

सोमबार, २९ साउन २०८०, १५ : ०४
सोमबार, २९ साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको पक्षमा माहोल बनाउन आईटी फोरम बनाएको छ । नयाँ जनसंगठनका रुपमा पार्टीले आइसिटी फोरम गठन गर्ने निर्णय गरेको हो । 

उक्त फोरमको इन्चार्ज अग्निप्रसाद सापकोटा, सहइन्चार्ज रेखा शर्मा र अध्यक्षमा गोविन्द आचार्यलाई जिम्मा दिने निर्णय गरिएको छ । 

यसअघि नै एमालेसहितका पार्टीहरुले पनि यस्तै संरचना बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप