आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘मेरो कथाको’मा रोमाण्टिक देखिए आकाश र उषा

सोमबार, २९ साउन २०८०

काठमाडौँ । अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीको  प्रेम र रोमान्सले भरिपूर्ण गीत ‘मेरो कथाको’ सार्वजनिक भएको छ । गीतमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’का विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर छ ।

प्रेमील शैलीको गीतमा शब्द गीतकार गोपाल लोहार छ । गीतमा संगीत तथा संगीत संयोजन वरिष्ठ संगीतकार रन्जित गजमेरले गरेका छन् । सुदिप बरालको छायाँकन रहेको गगीतको भिडिया बन्दे प्रसादले सम्पादन गरेका हुन् ।

कविराज गहतराजको कोरियोग्राफी र निर्देशनमा रहेको भिडियो गोलो प्रडक्शनले सार्वजनिक गरेकोछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया