आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२ जना मृतावस्थामा फेला

मङ्गलबार, ३० साउन २०८०, ११ : २१
मङ्गलबार, ३० साउन २०८०

काठमाडौं । पाल्पा र बारामा २ जना मृतावस्थामा फेला परेका छन् । रोल्पाको माडी गाउँपालिका-६ डोङखोलास्थित माडी खोलामा सोही गाउँपालिका-१ भित्तावाङ बस्ने ४७ वर्षीय कलम सिंह घर्ति मगर सोमबार मृत अवस्थामा फेला परेका छन् ।
    
यसैगरी बाराको कलैया उपमहानगरपालिका-४ मा अन्दाजी ३० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।  हाल उनको नाम, थर, वतन खुलेको छैन । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप