६४ जना इन्स्पेक्टरको पदस्थापन, को–कहाँ ? (सूचीसहित)
मङ्गलबार, ३० साउन २०८०, ११ : ४४
काठमाडौँ । नेपाल प्रहरीमा बढुवा भएका ६४ जना इन्स्पेक्टरको पदस्थापन गरिएको छ । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट साउन १६ मा वरिष्ठ नायव निरीक्षकबाट निरीक्षक पदमा बढुवा भएकाहरूलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
इन्स्पेक्टर मनोज पाण्डेलाई अख्तियारको केन्द्रीय कार्यालय र रामकृष्ण प्रसाद पाठकलाई सीआईबीमा पदस्थापन गरिएको छ । बढुवा भएका इन्स्पेक्टरले इन्चार्ज पाएका छैनन् ।