आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेले पार्टीको नामका फेक एकाउन्ट बन्द गर्ने

शुक्रबार, ०१ भदौ २०८०, २३ : ४५
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेले सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरुबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको ठहर गरेको छ । 

शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपानि ८ जारी गर्दै यसले पार्टी पंक्ति तथा समाजमा भ्रम सिर्जना गरिरहेको उल्लेख गरेका छन् ।  

सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप