आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अरिजित सिंहको लाइभ शोको टिकटिङ पार्टनरमा 'खल्ती'

शनिबार, ०२ भदौ २०८०, ०७ : १७
शनिबार, ०२ भदौ २०८०

काठमाडौँ ।  'खल्ती'ले अरिजित सिंहको लाईभ म्युजिकल शोमा टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ।  

यस सम्झौताअनुसार नोभेम्बर २५ मा काठमाडौंको हायात रिजेन्सी ग्राउण्डमा हुने अरिजित सिंहको लाईभ शोको टिकट 'खल्ती' मार्फत किन्न सकिनेछ । 

'खल्ती'का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले  यस कार्यक्रममा टिकटिङ पार्टनरको रूपमा प्रस्तुत हुन पाउँदा खुसी लागेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप