आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काठमाडौँमा बडी बिल्डरहरुको जमघट, तस्बिरहरु हेर्नुहोस्
फोटोफिचर

काठमाडौँमा बडी बिल्डरहरुको जमघट, तस्बिरहरु हेर्नुहोस्

शनिबार, ०२ भदौ २०८०

काठमाडौँ । काठमाडौँमा ‘नरेश सूर्या क्लासिक नेपाल’  बडी बिल्डिङ प्रतियोगिता आयोजना गरिएको छ ।  शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा विभिन्न वर्गमा सहभागीहरुले प्रतिस्पर्धा गरेका थिए ।

खरेल अर्गनाइजेसनले आयोजना गरेको प्रतियोगितामा १५० जना सहभागी रहेका थिए ।  यसमा नेपाल, मलेसिया, युएई र भारतका खेलाडीहरूले भाग लिएका छन् ।

कार्यक्रममा फिट नेसनको कार्यक्रममा विजेताले नगद दुई लाख पचास हजार नगद पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा भाग लिन बलिउड अभिनेता साहिल खान पनि नेपाल आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया