आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, ०४ भदौ २०८०, १० : ३९
सोमबार, ०४ भदौ २०८०

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दैै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम छ । हिजो आइतबार समेत यही मूल्यमा सुन र चाँदीको कारोबार भएको महासंले जनाएको छ ।

यस्तै, महासंघका अनुसार आज १३ सय ९० रुपैयाँ प्रतितोला कायम छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप