आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साहिमा र बसन्तले ल्याए तीज गीत ‘पाउजु बजाउँदै’

सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । गायिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर रहेको तीज गीत ‘पाउजु बजाउँदै’ सार्वजनिक भएको छ ।  

अमर वन्तुको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीत अगामी तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको हो ।

गीतको भिडियो सहिमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिषेक खड्का, नरेश बीर सिंहको अभिनय रहेको छ । 

स्मृति तिमलसिनाको निर्देशन रहेको भिडियो गायिका श्रेष्ठकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया