आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुन तोलामा १ सय रुपैयाँले बढ्यो

बुधबार, ०६ भदौ २०८०, ११ : २७
बुधबार, ०६ भदौ २०८०

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । 
अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले बढेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । 
यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप